बेलायती महारानीका तर्फबाट राजदूत रेग्मीलाई बिदाइ

लण्डन । आउँदो आइतबार नेपाल फर्कन लागेका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई बेलायती महारानीका तर्फबाट बिदाइ गरिएको छ । महारानी एलिजावेथ द्वितीयाका प्रतिनिधि शुक्रबार अपरान्ह लन्डनस्थित नेपाली दूतावासमै गएर बिदाइ गरेका हुन् । गत मार्च १ बाट कार्यभार सम्हालेका रेग्मीलाई नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि उनी ८ महिना नपुग्दै नेपाल फर्किने तयारीमा छन् … Continue reading बेलायती महारानीका तर्फबाट राजदूत रेग्मीलाई बिदाइ